Karnali Aawaj

Advertisement
Advertisement

Day: ३१ बैशाख २०८३ ११:२१

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना तथा होटल व्यवसायी महासंघ कर्णाली प्रदेशको समन्वयमा आगामी जेठ ८ देखि १० गते सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुन लागेको हो। बिहीवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा गदै सम्मेलन मूल आयोजक समितिका संयोजक तर्क बहादुर शाहीले कर्णालीलाई नेपालको उदीयमान पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित सम्मेलनको आयोजना गरिने जानकारी दिए। उनले सुर्खेतमा पहिलो पटक हुन लागेको उक्त सम्मेलनले कर्णालीको पर्यटन विकास, प्रवर्द्धन तथा दीर्घकालीन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने अपेक्षा गरिएको बताए । उनका अनुसार सम्मेलनले पर्यटन…
Read More
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशाख ३० गतेसम्म सञ्चालन गरेको अभियानअन्तर्गत १ हजार ७ सय ९८ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा र अफिम खेती फडानी गरी नष्ट गरेको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्तकुमार शर्माका अनुसार भेरी नगरपालिकाको वडा नम्बर १ र ६ मा ७३ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको छ । त्यस्तै, नलगाड नगरपालिकाका १० वटा वडामा १५७ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती फडानी गरिएको प्रहरीले जनाएको छ । यस्तै, छेडागाड नगरपालिकामा ८० रोपनी, जुनीचाँदे गाउँपालिकामा ५७…
Read More
जाजरकोटमा अब घरमै पुग्नेभयो राहदानी

जाजरकोटमा अब घरमै पुग्नेभयो राहदानी

खलंगा । जाजरकोटमा अब राहदानी (पासपोर्ट) लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोट र जिल्ला हुलाक कार्यालयबीच राहदानी घर सम्म पुर्याउने सम्झौता भएपछि जिल्लामा घरदैलोमा राहदानी सेवा’ औपचारिक रूपमा सुरु गरिएको हो। पासपोर्ट तयार भएर आएपछि सम्बन्धित सेवाग्राहीको नाम, ठेगाना र सम्पर्क नम्बर सहितको विवरण जिल्ला हुलाक कार्यालयलाई उपलब्ध गराउने छ। जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले सेवाग्राहीलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले हुलाकमार्फत घरमै राहदानी पुर्‍याउने व्यवस्था लागू गरिएको बताए। उनले नयाँ व्यवस्थाअनुसार राहदानी विभागबाट पासपोर्ट तयार भएर आएपछि जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सेवाग्राहीको नाम,…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search