Karnali Aawaj

Advertisement
Advertisement

पुस्तान्तरणका लागि मेरो उम्मेदवारी : शाही

पुस्तान्तरणका लागि मेरो उम्मेदवारी : शाही

पुस्तान्तरणका लागि मेरो उम्मेदवारी : शाही

जाजरकोट । नेकपा एमाले जाजरकोटको ७ औं जिल्ला अधिवेशन जारी छ । जिल्ला सदरमुकाम खलंगमा आइतबारदेखि सुरु भएको अधिवेशनको बन्दशत्रमा आगामी नेतृत्वका लागि मनोनयन दर्ताको काम सकिएको छ । एमाले जाजरकोटको अध्यक्षका लागि वर्तमान अध्यक्ष खिमबहादुर शाही संगै युवा नेता नरेन्द्र शाहीले उम्मेदवारी दर्ता गराएका छन । शिक्षण पेशा छोडेर राजनीतिमा लागेका युवानेता शाही २०७४ सालको स्थानीय तहको निर्वाचनमा शिवालय गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । स्थानीय सरकारको सफल कार्यकाल पूरा गरेका शाही हाल पार्टीको जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारीमा थिए । उनले अध्यक्षमा उम्मेदवारी दिएपछि एमालेभित्र नयाँ बहस सुरु भएको छ । आफ्नो उम्मेदवारी नेतृत्व परिवर्तनका लागि मात्र नभई…
Read More
माओवादीका कारण कर्णाली सरकार गठनमा ढिलाई : उपमहासचिव ज्ञवाली

माओवादीका कारण कर्णाली सरकार गठनमा ढिलाई : उपमहासचिव ज्ञवाली

जाजरकोट । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले कर्णाली सरकार गठनमा माओवादी केन्द्रको अनावश्यक बखेडा झिकेको बताएका छन । वर्तमान सत्ता गठबन्धनको शिर्ष नेतृत्वमा कर्णाली प्रदेश सरकाको नेतृत्व एमालेले गर्ने र मन्त्रालयको भागबण्डा आपसी समझदारीमा टुंगो लगाउने सहमति भएपनि कर्णालीमा माओवादीले अनावश्यक रुपमा सभामुखको विषयलाई समेत जोडेर बखेडा झिकेकोले सरकार गठनमा ढिलाई भएको उपमहासचिव ज्ञवालीले बताए । एमाले जाजरकोटको ७ औं जिल्ला अधिवेशनलाई आइतबार सदरमुकाम खलंगामा सम्बोधन गर्दै नेता ज्ञवालीले वर्तमान सत्ता गठबन्धन राष्ट्रको हितमा बनेको भन्दै आवद्ध दलहरु भने सच्चिन आवश्यक भएको बताए । पूर्वमन्त्री समेत रहेका ज्ञवालीले नेपाललाई अल्पविकसित राष्ट्रको सूचिबाट विकासशिल राष्ट्रको सूचिमा एमाले नेतृत्वको सरकारले पुर्याएको दावि…
Read More
जाजरकोटमा अतिक्रमण गरी बनाईएका घरटहरा नहटाउन उच्च अदालतको आदेश

जाजरकोटमा अतिक्रमण गरी बनाईएका घरटहरा नहटाउन उच्च अदालतको आदेश

जाजरकोट । सदरमुकाम खलंगाभित्र सरकारी र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाईएका घर टहरा तत्काल नहटाउन उच्च अदालत सुर्खेतले संक्षिप्त अन्तरिम आदेश जारी गरेको छ । मंगलबार भएको बहसमा उक्त मुद्दामा तत्काल घरहरु नहटाउन अन्तरिम आदेश जारी भएको हो । निर्माण भएका घरहरु नभत्काउन यथास्थितिमा राख्न उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) (क) तथा मुलुकी देवानी कार्यविधी संहिता २०७४ को दफा १५८ (१) (क) बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीश सागर विष्टको एकल इजलासले जिल्लामा अतिक्रमण गरी निर्माण गरिएका संरचना नभत्काउन जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई आदेश गरेको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटले गत…
Read More
यी हुन् पत्रकारसँग डेट गर्नुपर्ने ११ कारणहरू

यी हुन् पत्रकारसँग डेट गर्नुपर्ने ११ कारणहरू

उसो त पत्रकारहरूलाई डेट गर्न सहज छैन । सटिक, विश्लेषणात्मक, सीधा हुने भएकोले उनीहरू सीतिमिति कसैसँग प्रभावित भइहाल्दैनन् । त्यस्तै, उनीहरू ‘वर्कहोलिक’ प्रकृतिका समेत हुने हुनाले समय नदिएको महसुस पनि हुनसक्छ । यस्तोमा पत्रकारलाई डेट गर्न पक्कै पनि सहज नहुने निश्चितजस्तै छ तर, यदि तपाईं उनीहरूसँग सम्बन्धमा हुनुहुन्छ भने यस्ता कतिपय कुरा छन्, जसले पत्रकारसँग डेट वा सम्बन्धमा हुनु तपाईंका लागि निकै रमणीय ठहरिनसक्छ । १. उनीहरूलाई राम्रा ठाउँहरूबारे ज्ञात हुन्छ पप कल्चरअनुसार पत्रकार असामाजिक र आत्मवादी एवं पूर्वाग्रही देखिन सक्छन् तर वास्तवमा भने पत्रकारहरूलाई विभिन्न कार्यक्रम तथा समारोहमा गइरहनुपर्ने भएकाले उनीहरूलाई त्यस्ता अनेक ठाउँहरूबारे ज्ञात हुन्छ र उनीहरू घुम्न…
Read More
शुक्रबार किन हुन्छ धेरै कण्डम बिक्री ?

शुक्रबार किन हुन्छ धेरै कण्डम बिक्री ?

काठमाडौं । धेरै जसो मानिसहरू शुक्रबारलाई गुड फ्राइडेको रुपमा मान्छन । शनिबार विदा हुने भएकाले खानपिन गर्ने र मज्जाले सुत्न पाइने हुनाले पनि नेपालमा शुक्रबारको अझ ठूलो अर्थ छ । काठमाडौंका ठुला मेडिकल हल र कण्डम हाउसहरुमा अरु दिनको तुलनामा शुक्रबार कण्डमको बिक्री झण्डै दोब्बर हुने गरेकोले पनि शुक्रबार अधिकांश दम्पती र युवायुवतीले यौन सम्पर्क गर्ने गरेको तथ्यले देखाउछ । शुक्रबार हप्ताको अन्तिम दिन र भोली पल्ट बिदा हुने भएकाले दम्पती र युवायुवती शुक्रबार यौन सम्पर्क गर्ने भएकाले कण्डमको बिक्री दोब्बर हुने गरेको मेडिकल हल र कण्डम हाउस सञ्चालक बताउछन् । राजधानीका अधिकांश होटेल, लज, गेष्टहाउस, भिलेज रिसोट पनि अरु…
Read More
इलाम-२ मा एमाले उम्मेवारलाई माओवादी केन्द्रको समर्थन

इलाम-२ मा एमाले उम्मेवारलाई माओवादी केन्द्रको समर्थन

काठमाडौं । नेकपा माओवादी केन्द्रले इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ । माओवादी केन्द्रबाट उम्मेदवार बनेका धिरेन्द्र शर्मालाई नाम फिर्ता लिन लगाएर एमालेलाई सहयोग गर्ने निर्णय गरेको हो । माओवादीबाट उम्मेदवार घोषणा गरेका शर्माले एमालेलाई सहयोग गर्ने निर्णय पार्टी केन्द्रमा भएको जानकारी दिए । ‘दुई अध्यक्ष विच हिजो सहमति भएको रहेछ । केन्द्रबाट निर्देशन आएको छ । अब गठबन्धनका उम्मेदवार जिताउन लाग्छौं, माओवादीका केन्द्रीय सदस्य समेत रहेका शर्माले अनलाइनखबरसँग भने । इलाम–२ मा १५ बैशाखमा उपनिर्वाचन हुँदैछ । एमालेबाट सुहाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, एकीकृत समाजवादीले जीतबहादुर राई, जनमतबाट…
Read More
कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत नलिने, राजीनामा दिने

कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत नलिने, राजीनामा दिने

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत नलिई राजीनामा दिने भएका छन्।  केन्द्रमा बनेको सत्ता गठबन्धनको निर्णअनुसार नेकपा एमालेलाई सरकारको नेतृत्व दिन मुख्यमन्त्री शर्माले बुधबार नै राजीनामा दिने लागेका हुन्। नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले केन्द्रको निर्णय र अध्यक्ष प्रचण्डको निर्देशन कार्यान्वयन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा दिन लागेको बताए। अहिले दिउँसो ३ बजे कर्णाली प्रदेश सभाको बैठक बस्दैछ। ‘प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्रीले राजीनामा घोषणा गर्ने कि पहिले राजीनामा दिएर सम्बोधन गर्ने, उहाँलाई विकल्प दिएका छौँ’, मल्लले भने, ‘केन्द्रमा जुटेको सहमतिअनुसार अब पहिलो कार्यकाल एमालेले सरकारको नेतृत्व लिनेछ। त्यसपछिको बाँकी समय माओवादीले नेतृत्व गर्ने छ।’ मुख्यमन्त्री शर्माले…
Read More
एमाले जाजरकोटको अधिवेशनको लोगो सार्वजनिक

एमाले जाजरकोटको अधिवेशनको लोगो सार्वजनिक

  खलंगा । नेकपा एमाले जाजरकोटले सातौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर एमालेले जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको हो । पार्टी प्रचार तथा प्रकाशन विभागको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख नर बहादुर बस्नेत (एनबी) ले सातौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरे । कला, संस्कृति र सम्पदाले सम्पन्न जाजरकोट जिल्लाको परिचयलाई झल्काउने जगतिपुरको ऐतिहासिक बायुघट्ट, ऐतिहासिक जाजरकोट दरबार, शिवालय मन्दीर, जाजरकोट जिल्लाका उत्तरी भागमा बास स्थान भएको विश्वकै दुलर्भ रेडपाण्डा, कस्तुरी लगाएतका वन्यजन्तु, जाजरकोट जिल्लामा पाईने विश्वकै दुलर्भ सुनगिद्ध, चिरकालिज, जलेवा लगाएतका पन्छीहरु, राष्ट्रिय फुल लालिगुराँस, बहुमल्य पत्थर, जडिवुटी…
Read More
कर्णालीमा एमालेलाई मुख्यमन्त्री दिन प्रधानमन्त्री दाहालको निर्देशन

कर्णालीमा एमालेलाई मुख्यमन्त्री दिन प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौँ । प्रधानमन्त्र पुष्पकमल दाहालले कर्णाली प्रदेश सरकार निर्माणमा एमाले उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने तयारी गरिरहेका बेला एमाले उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिएका हुन् । स्रोतका अनुसार उनले माओवादी कर्णाली इञ्चार्ज कालीबहादुर मल्ललाई टेलिफोन गरी गठबन्धनमा भएको सहमतिअनुसार मुख्यमन्त्रीका एमाले उम्मेदवारलाई सहयोग र समर्थन गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए । संसद्‍बाट विश्वासको मत लिनेगरी संसद् सचिवालयमा पत्र प्राप्त भएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले कान्तिपुरसँग पुष्टि गरिसकेका छन् । ‘प्रधानमन्त्रीले मुख्यमन्त्रीका लागि एमालेलाई समर्थन गर्न निर्देशन दिनुभएको छ,’ स्रोतले भन्यो, ‘मंगलबार बिहानसम्म…
Read More
एमाले रुकुमपश्चिमको अध्यक्षमा पुनः देवकोटा

एमाले रुकुमपश्चिमको अध्यक्षमा पुनः देवकोटा

जाजरकोट । नेकपा (एमाले) रुकुमपश्चिमको अध्यक्षमा पुनः नन्दराम देवकोटा सर्वसम्मत चयन भएका छन । सोमबार सम्पन्न एमाले रुकुम पश्चिमको नवौँ जिल्ला अधिवेशनबाट देवकोटासँगै ६१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो । अधिवेशनबाट उपाध्यक्षमा मनवीर घर्ती र सचिवमा शशिराम नेपाली चयन भएका छन । अध्यक्ष देवकोटा, उपाध्यक्ष घर्ती र सचिव देवकोटा यस अघि पनि सोही पदमा नै थिए । अधिवेशनबाट उपसचिवमा तिलक बस्नेत र ब्युझना पुन देवकोटा चयन भएका हुन  । एमाले रुकुमपश्चिमको नवौँ जिल्ला अधिवेशन १६ गते उद्घाटन भई १७ गतेदेखि बन्द सत्र सुरु भएको थियो । सहमतिबाट नै नेतृत्व चयनका लागि भएको छलफल लम्बिएपछि सोमबार पदाधिकारी र सदस्यहरू…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search