Karnali Aawaj

Advertisement
Advertisement

सुर्खेत

उदाहरणीय जोडी : जसले गरे विवाहमा सुन र दाइजो बहिष्कार

उदाहरणीय जोडी : जसले गरे विवाहमा सुन र दाइजो बहिष्कार

सुर्खेत । विवाह भन्ने वित्तिकै धेरैको मानसपटलमा गरगहना र दाइजो आइहाल्छ । अरुलाई देखाउनकै लागि भएपनि विवाहमा दुलही सुनका गरगहनामा झकिझकाउ हुन्छन ।  सुन मात्र होइन कानुनी रुपमा गलत मानिएपनि सामाजिक रुपमा दाइजो पनि भित्रभित्रसम्म जरा गाडेर बसेको अवस्था छ । तर सुर्खेत वीरेन्द्रनगरकी अस्मिता ढकालले भने आफ्नो विवाहमा यी दुबैकुरा बहिस्कार गरेकी छन् ।  उनले सोमवार सुन नलगाएरै विवाह गरिन । समाजमा भएका गलत संस्कारको बहिष्कार गर्नुपर्छ भन्ने सन्देश दिनको लागि नै सुन नलगाएरै विवाह गर्ने निर्णय गरेको नवदुलही ढकालले बताइन् ।  बुटवलका रामु ज्ञवालीसँग विवाह गरेकी ढकालको जोडी नै नेपाल सरकारको शाखा अधिकृत हुन । अस्मिताले सुन र…
Read More
सुर्खेत र सल्यानका ३८ प्रतिशत नागरिकमा कान कमसुन्ने समस्या

सुर्खेत र सल्यानका ३८ प्रतिशत नागरिकमा कान कमसुन्ने समस्या

सुर्खेत । सुर्खेत र सल्यानका ३८.९ प्रतिशत नागरिक कान कम सुन्ने समस्याले देखिएको छ । सुर्खेत र सल्यानका पाँच वर्षभन्दा माथिको उमेर समूहका ३८.९ प्रतिशत मानिसहरुमा कान कम सुन्ने समस्या देखिएको हो । अनुसन्धान अनुसार कर्णालीमा सुगम मानिने सुर्खेत र सल्यान जिल्लामै श्रवण शक्ति कमजोर भएका मानिसको अवस्था भयाभह छ भने अन्य दुर्गम जिल्लाका नागरिक झनै पीडामा छन् भन्ने पृष्टि गर्दछ । नेपालमै पहिलो पटक कर्णाली प्रदेशका सुर्खेत र सल्यानमा गरिएको श्रवण क्षमता ह्रासको व्यापकता र कारणहरुको अध्ययन (२०२४) ले यहाँका नागरिकहरुको श्रवण क्षमताको अवस्था पत्ता लागेको हो । जर्मन सहयोगमा सिबिएम नेपालले गरेको यस अनुसन्धानले सर्खेत र सल्यानका अधिकांश…
Read More
जामुने बजारमा ट्रयाक्टर र मोटरसाइकल ठोकिँदा १ जनाको मृत्यु

जामुने बजारमा ट्रयाक्टर र मोटरसाइकल ठोकिँदा १ जनाको मृत्यु

जाजरकोट । सुर्खेतको जामुने बजारमा ट्रयाक्टर र मोटरसाइकल ठोकिँदा १ जनाको मृत्यु भएको छ । अर्काे १ जना गम्भिर घाइते भएका छन । सिम्ता गाउँपालिका ६ जामुने बजारमा आइतबार बेलुका ट्रयाक्टर र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार सुर्खेत वीरेन्द्रनगर नगरपालिका ३ का २९ वर्षिय विजय रानाको घटना स्थलमै मृत्यु भएको हो । सुर्खेतदेखि जाजरकोट तर्फ आउँदै गरेको बा ९५ प ५२९६ नम्बरको बुलेट मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको भे १ त ४५ नम्बरको ट्रयाक्टर बजार नजिकै एकआपसमा ठोकिएको स्थानीयको भनाइ रहेको छ । मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका ३ का २३ वर्षिय रुपेश गिरी गम्भिर घाइते भएका छन । उनको अवस्था…
Read More
सुर्खेतमा सेनाले गर्‍यो ‘एकताका लागि दौड’ प्रतियोगिता

सुर्खेतमा सेनाले गर्‍यो ‘एकताका लागि दौड’ प्रतियोगिता

सुर्खेत । नेपाली सेनाले सुर्खेतमा ‘एकताका लागि दौड’ ञरन फर युनिटीझ प्रतियोगिता आयोजना गरेको छ । शनिबार भएको कार्यक्रममा विभिन्न प्रतियोगिता भएका थिए । ‘रन फर युनिटी- २०८०’ प्रतियोगिताको हाफ म्याराथन २१ किलोमिटरमा तातोपानी गाउँपालिका - ७ जुम्लाका दलबहादुर कुँवर प्रथम भएका छन । नेपाली सेना उत्तरपश्चिम पृतनाले वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको दौड प्रतियोगितामा कुँवरले एक घण्टा आठ मिनेटमा २१ किलोमिटर दूरी पार गरी प्रथम भएका हुन् भने एक घण्टा २३ मिनेटमा उक्त दूरी पार गरी रास्कोट नगरपालिका–३ कालीकोटका सन्तोष योगी द्वितीय भएका हुन् । यस्तै, एक घण्टा ३२ मिनेटमा २१ किलोमिटर दूरी पार गरी नेपाली सेनाका आशीष गुरुङले तृतीय…
Read More
कर्णाली एक्स्पो सञ्चालन नगर्न उच्च अदालतको अन्तरिम आदेश

कर्णाली एक्स्पो सञ्चालन नगर्न उच्च अदालतको अन्तरिम आदेश

सुर्खेत । उच्च अदालत सुर्खेतले तेस्रो कर्णाली एक्स्पो सञ्चालन नगर्न अन्तरिम आदेश दिएको छ । फागुन १४ गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा हुँन लागेको एक्सपो विद्यालय क्षेत्र नजिकै सञ्चालन हुन लागेको भन्दै तत्काललाई रोक्न अन्तरिम आदेश दिएको हो । उच्च अदालतका न्यायाधीश माधव धितालले विद्यालय क्षेत्र नजिकै मेला सञ्चालन हुन लागेको भन्दै वालमैत्री वातावरणमा शिक्षा पाउने बालबालिकाको संवैधानिक तथा कानुनी अधिकारलाई मध्यनजर गर्दै मेला सम्बन्धी नगर्नुरनगराउनु भनी आयोजक सुर्खेत उद्योग वाणिज्य संघ, अनुमति दिने वीरेन्द्रनगर नगरपालिकालगायतका नाममा अन्तरिम आदेश दिएको छ । ‘कर्णाली एक्सपो सञ्चालन हुने स्थानबाट १० मिटरको दूरीमा बाल मन्दिर विद्यालय रहेको र चैत १ गतेदेखि विद्यालयको वार्षिक परीक्षा हुन…
Read More
बुलबुले तालमा डुंगा चलाउने तयारी

बुलबुले तालमा डुंगा चलाउने तयारी

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थित बुलबुले तालमा डुंगा चलाउने तयारी गरिएको छ । सुर्खेत उपत्यका नगर विकास समितिले ठेक्कामा बुलबुले तालमा डुंगा चलाउने सूचना आह्वान गरेपछि छनोट भएको कम्पनीले डुंगा सुर्खेत ल्याउने तयारी गरेको हो । समितिले सूचना जारी गरेपछि पाँच कम्पनीले डुंगा चलाउनका लागि टेण्डर हालेका थिए । तर नेपाल अल्टीमेट वटार एडभेन्चर प्रा।लि। प्रा.लि. चितवनले सबैभन्दा बढी एक लाख ३५ हजार मासिक भाडा बुझाउने कबोल गरेपछि छनोट भएको हो । समितिले डुंगा चलाउने कम्पनीसँग सम्झौता गर्ने अन्तिम तयारी गरेको छ । यद्यपी नेपाल अल्टीमेट वटार एडभेन्चर प्रा.लि. छनोट भएपछि १३ सिट क्षमताको स्ट्रिम बोट तयार गरेर…
Read More
सेनाले सुर्खेतमा दौड प्रतियोगिता गर्ने

सेनाले सुर्खेतमा दौड प्रतियोगिता गर्ने

सुर्खेत । नेपाली सेनाले वीरेन्द्रनगरमा एकताको लागि दौडको नाम दिएर दौड प्रतियोगिताको आयोजना गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी सेनाले दौड प्रतियोगिता गर्न लागेको जनाएको छ । राष्ट्रिय एकताको भावना अभिवृद्धि तथा सेनाद्वारा विगतमा आयोजना गरिएको ‘रन फर युनिटी’ कार्यक्रमलाई निरन्तरता दिदै सेनाले लामो दुरिको दौड प्रतियोगिता आयोजना गरेको छ । १२ फागुनमा शनिबारका दिन वीरेन्द्रनगरमा आयोजित दौड प्रतियोगितामा खासगरी पाँच किलोमिटर र १० किलोमिटरका दौड प्रतियोगिताहरु हुने बताइएको छ । पाँच किलोमिटर दूरिको वाकाथन’ दौड प्रतियोगितामामा सरकारी कर्मचारी, प्रदेश सरकार तथा स्नानीय तहका पदाधिकारी, नेपाली सेनाका सकलदर्जा, संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय नागरिक लगायतको सहभागिता आह्वान गरिएको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search