Karnali Aawaj

Advertisement
Advertisement

कप्तान रोहित र कुशलसहित ६ जना ग्रेड ‘ए’ मा, तलब मासिक १ लाख

कप्तान रोहित र कुशलसहित ६ जना ग्रेड ‘ए’ मा, तलब मासिक १ लाख

कप्तान रोहित र कुशलसहित ६ जना ग्रेड ‘ए’ मा, तलब मासिक १ लाख

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। क्यानले सोमबार सार्वजनिक गरेको ३० जनाको नयाँ वर्गीकरणअनुसार ६ जना खेलाडीहरू ग्रेड ‘ए’मा परेका छन । क्यानका अनुसार ग्रेड ‘ए’मा पर्ने खेलाडीहरूमा राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलसहित छन । ग्रेड ‘ए’मा रोहितसहित रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेल परेका छन । कुन खेलाडी कुन ग्रेडमार ? ग्रेड ‘ए’ - रोहित पौडेल, सोमपाल कामी, करण के।सी।, दिपेन्द्र सिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेल ग्रेड ‘बी’ - कुशल मल्ल, गुलशन झा, भिम सार्की, ललित नारायण राजवंशी, आरिफ सेख र…
Read More
जामुने बजारमा ट्रयाक्टर र मोटरसाइकल ठोकिँदा १ जनाको मृत्यु

जामुने बजारमा ट्रयाक्टर र मोटरसाइकल ठोकिँदा १ जनाको मृत्यु

जाजरकोट । सुर्खेतको जामुने बजारमा ट्रयाक्टर र मोटरसाइकल ठोकिँदा १ जनाको मृत्यु भएको छ । अर्काे १ जना गम्भिर घाइते भएका छन । सिम्ता गाउँपालिका ६ जामुने बजारमा आइतबार बेलुका ट्रयाक्टर र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार सुर्खेत वीरेन्द्रनगर नगरपालिका ३ का २९ वर्षिय विजय रानाको घटना स्थलमै मृत्यु भएको हो । सुर्खेतदेखि जाजरकोट तर्फ आउँदै गरेको बा ९५ प ५२९६ नम्बरको बुलेट मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको भे १ त ४५ नम्बरको ट्रयाक्टर बजार नजिकै एकआपसमा ठोकिएको स्थानीयको भनाइ रहेको छ । मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका ३ का २३ वर्षिय रुपेश गिरी गम्भिर घाइते भएका छन । उनको अवस्था…
Read More
सुर्खेतमा सेनाले गर्‍यो ‘एकताका लागि दौड’ प्रतियोगिता

सुर्खेतमा सेनाले गर्‍यो ‘एकताका लागि दौड’ प्रतियोगिता

सुर्खेत । नेपाली सेनाले सुर्खेतमा ‘एकताका लागि दौड’ ञरन फर युनिटीझ प्रतियोगिता आयोजना गरेको छ । शनिबार भएको कार्यक्रममा विभिन्न प्रतियोगिता भएका थिए । ‘रन फर युनिटी- २०८०’ प्रतियोगिताको हाफ म्याराथन २१ किलोमिटरमा तातोपानी गाउँपालिका - ७ जुम्लाका दलबहादुर कुँवर प्रथम भएका छन । नेपाली सेना उत्तरपश्चिम पृतनाले वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको दौड प्रतियोगितामा कुँवरले एक घण्टा आठ मिनेटमा २१ किलोमिटर दूरी पार गरी प्रथम भएका हुन् भने एक घण्टा २३ मिनेटमा उक्त दूरी पार गरी रास्कोट नगरपालिका–३ कालीकोटका सन्तोष योगी द्वितीय भएका हुन् । यस्तै, एक घण्टा ३२ मिनेटमा २१ किलोमिटर दूरी पार गरी नेपाली सेनाका आशीष गुरुङले तृतीय…
Read More
आफ्नो बच्चा खेर गएपछि अर्कैको शिशु लिएर घर फर्किएकी थिइन् मनकुमारी

आफ्नो बच्चा खेर गएपछि अर्कैको शिशु लिएर घर फर्किएकी थिइन् मनकुमारी

काठमाडौं । काठमाडौँको काँडाघारीबाट शुक्रबार राति शिशुसहित पक्राउ परेकी २४ वर्षीया मनकुमारी सिंह अहिले प्रहरीको हिरासतमा छिन । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालदेखि काँडाघारीसम्मका सीसीटीभी क्यामेराको निगरानीपछि प्रहरीले ती महिलालाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गर्दा ती महिलाको उच्च रक्तस्राव भइरहेको थियो । प्रहरी स्रोतका अनुसार, उनको शुक्रबार नै गर्भ खेर गएको थियो । गर्भ खेर गएपछि अस्पताल परिसमै भेटिएकी अर्की महिलाको शिशु बोकेर भागेको खुलेको प्रहरी स्रोतले जानकारी दिएको छ । मध्यराति प्रहरीले पक्राउ गर्नासाथ सुरुमा मनकुमारीले उक्त बच्चा आफ्नै रहेको दाबी गरेकी थिइन । तर, प्रहरीले उक्त बच्चा थापाथली अस्पतालबाटै झुक्याएर लगिएको सीसीटीभी क्यामेरामा…
Read More
कर्णाली एक्स्पो सञ्चालन नगर्न उच्च अदालतको अन्तरिम आदेश

कर्णाली एक्स्पो सञ्चालन नगर्न उच्च अदालतको अन्तरिम आदेश

सुर्खेत । उच्च अदालत सुर्खेतले तेस्रो कर्णाली एक्स्पो सञ्चालन नगर्न अन्तरिम आदेश दिएको छ । फागुन १४ गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा हुँन लागेको एक्सपो विद्यालय क्षेत्र नजिकै सञ्चालन हुन लागेको भन्दै तत्काललाई रोक्न अन्तरिम आदेश दिएको हो । उच्च अदालतका न्यायाधीश माधव धितालले विद्यालय क्षेत्र नजिकै मेला सञ्चालन हुन लागेको भन्दै वालमैत्री वातावरणमा शिक्षा पाउने बालबालिकाको संवैधानिक तथा कानुनी अधिकारलाई मध्यनजर गर्दै मेला सम्बन्धी नगर्नुरनगराउनु भनी आयोजक सुर्खेत उद्योग वाणिज्य संघ, अनुमति दिने वीरेन्द्रनगर नगरपालिकालगायतका नाममा अन्तरिम आदेश दिएको छ । ‘कर्णाली एक्सपो सञ्चालन हुने स्थानबाट १० मिटरको दूरीमा बाल मन्दिर विद्यालय रहेको र चैत १ गतेदेखि विद्यालयको वार्षिक परीक्षा हुन…
Read More
आमा बनिन् नायीका रेखा थापा

आमा बनिन् नायीका रेखा थापा

काठमाडाैं । नायीका रेखा थापा आमा बनेकी छन । उनी शुक्रबार अमेरिकामा आमा बनेकी हुन । उनले आफ्नो पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी छन । रेखाले आफू आमा बनेको जानकारी सामाजिक सञ्जालबाट दिएकी हुन । 'हेर आकाशमा कालो बादल वरिपरि चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान कारण छ,' पोस्टमा उनले लेखेकी छन । रेखाले आफ्नी छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन । रेखाले २०७८ सालमा जाजरकोटको बारेकोट घर भएका बलराम शाही ठकुरीसँग विवाह गरेकी थिइन । रेखा फिल्म 'उपहार' को प्रदर्शनको पर्खाइमा छिन । यो फिल्म फागुन २५ गतेदेखि प्रदर्शन हुँदैछ । ज्ञानेन्द्र देउजा निर्देशित…
Read More
कर्णाली प्रदेश लोकसेवा आयोग : १ वर्षमा ९८९ कर्मचारी सिफरिस, करीब ६ करोड राजश्व संकलन

कर्णाली प्रदेश लोकसेवा आयोग : १ वर्षमा ९८९ कर्मचारी सिफरिस, करीब ६ करोड राजश्व संकलन

सुर्खेत । कर्णाली प्रदेश लोक सेवा आयोगले एक वर्षको अवधिमा ९८९ जना कर्मचारी सिफारिस गरेको छ । २०७९ साउन १ गतेदेखि २०८० आषाढ ३१ गतेसम्म विभिन्न दरबन्दीमा ९ सय ८९ जना उम्मेदवारलाई सिफारिस गरेको हो । कुल दरबन्दीमध्ये ४ सय महिला उम्मेदवार सिफारिस हुँदा ५ सय ८९ जना पुरुष सिफारिस भएका छन । समावेशी समूहअन्तर्गत १ सय ७० जना महिलातर्फ सिफारिस भएका आयोगले सार्वजनिक गरेको तेस्रो वार्षिक प्रतिवेदन २०८९/०८० मा उल्लेख छ । कर्णाली प्रदेश सरकार अन्तर्गतका सेवा सञ्चालन गर्ने मन्त्रालयहरू तथा स्थानीय तहहरूबाट सहायकस्तर चौथो र पाँचौँ तहका रिक्त दरबन्दीमा स्थायी पदपूर्तिका लागि माग भएको थियो । उक्त मागअनुसार…
Read More
सुनथराली विमानस्थलको औपचारिक उद्घाटन १४ फागुनमा हुने

सुनथराली विमानस्थलको औपचारिक उद्घाटन १४ फागुनमा हुने

कालिकोट । कालिकोटको नररहीनाथ गाउँपालिका - १ कोटवाडामा निर्माण भएको सुनथराली विमानस्थल औपचारिक रुपमा उद्घाटन हुने भएको छ । पटक-पटक औपाचारिक उद्घाटनका लागि मिति तय भएपनि स्थगित हुँदै आएको उद्घाटन कार्यक्रम यही फागुन १४ गते सोमबार हुने भएको हो । नरहरिनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडाध्यक्ष प्रदीप बोहोराले नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किराँतीसहित कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा र मन्त्रीहरुको सहभागीमा औपचारिक रुपमा विमानस्थलको उद्घाटन हुने जानकारी दिए । फागुन १४ गते कोटवाडामा आएर विमानस्थलको औपचारिक उद्घाटनमा सहभागी हुन आम नागरिकलाई पनि निम्तो दिइएको छ । यस अघि…
Read More
ट्राफिक कारबाहीबाट ७ महिनामा १६ लाख राजस्व संकलन

ट्राफिक कारबाहीबाट ७ महिनामा १६ लाख राजस्व संकलन

जाजरकोट । जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रु १६ लाख बढी राजश्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी चालु आवको साउनदेखि माघ मसान्तमा १६ लाख छ हजार पाँच सय राजश्व सङ्कलन गरेको हो । सो अवधिमा विभिन्न किसिमका २ हजार तीन सय ३९ सवारीमाथि कारबाही गरी सो राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख अम्बर गुरुङले जानकारी दिए । हाल सम्म ट्रक/ट्याङ्कर चार सय २२, बस मिनिबस दुई सय ३७, जिप/कार/भ्यान चार सय ८०, ट्याक्टर दुई सय १०, मोटरसाइकल नौं सय ५३ र…
Read More
अनेरास्ववियुले माग्यो भौतिक मन्त्री ज्वालाको राजीनामा : जाजरकोटमा मसाल जुलुस

अनेरास्ववियुले माग्यो भौतिक मन्त्री ज्वालाको राजीनामा : जाजरकोटमा मसाल जुलुस

जाजरकोट । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु जाजरकोटले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गर्दै मसाल जुलुस  गरेको छ। ललितपुर घटनाको सत्य तथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा गठित जाँचबुझ आयोगले मन्त्री ज्वालाकै कारणले घटना भएको निष्कर्ष निकालेपछि तत्काल बर्खास्त गरेर कारवाही गर्न सरकारसँग माग गरेको हो । दोसीहरु उपर कार्वाही नगरिए अनेरास्ववियु सरकारको दण्डहीनतालाई प्रश्रय दिने रबैया विरुद्ध कडा भन्दा कडा आन्दोलन गर्न वाध्य हुनेछ भन्दै मसाल जुलुस सहित बजार परिक्रमा गरेको छ । उक्त कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य विश्व बिक्रम शाह, अनेरास्ववियु केन्द्रीय सदस्य दिनेश गौतम, अनेरास्ववियु कर्णाली…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search