Karnali Aawaj

Advertisement
Advertisement

भूकम्प प्रभावित छात्राहरूलाई श्रीज्योति फाउन्डेसनको सहयोग

भूकम्प प्रभावित छात्राहरूलाई श्रीज्योति फाउन्डेसनको सहयोग

भूकम्प प्रभावित छात्राहरूलाई श्रीज्योति फाउन्डेसनको सहयोग

जाजरकाेट । श्रीज्योति फाउन्डेसनले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित छात्राहरूलाई सहयोग हस्तान्तरण गरेको छ । फाउन्डेसनले गैर आवासीय नेपाली संघको सहयोगमा आइतबार जाजरकोट र रूकुम पश्चिमका तीन/तीन पालिकाका १५ जना छात्रालाई सहयोग गरेको हो । भेरी नगरपालिका-१ रिम्नामा आयोजित कार्यक्रममा जाजरकोटको बारेकोट गाउँपालिकाका ३, नलगाड नगरपालिकाका २ र भेरी नगरपालिकाका ४ बालिकालाई स्कुल पोशाक, स्टेशनरी सामाग्री वितरण  गरिएको फाउन्डेसनकी अध्यक्ष ज्योति कटुवालले बताइन । त्यसैगरि रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका २, सानीभेरी गाउँपालिकाका २ र चौरजहारी नगरपालिकाका २ छात्राहरूलाई वार्षिक छात्रवृत्ति वितरण गरिएको उनको भनाई छ । कार्यक्रममा भेरी नगरपालिकाका उपमेयर सीता जैसीले भूकम्पमा अभिभावक गुमाएका, अति विपन्न…
Read More
कर्णालीका नवनियुक्त ४ मन्त्रीले लिए शपथ, विनोद शाह अनुपस्थित

कर्णालीका नवनियुक्त ४ मन्त्रीले लिए शपथ, विनोद शाह अनुपस्थित

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त ४ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन । उनीहरूलाई प्रदेश प्रमुख तिलक परियारले मंगलबार शपथ खुवाएका हुन । शपथ लिनेमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्ग रावत रहेका छन । यस्तै राज्यमन्त्री गोमता विकले पनि शपथ लिने भएकी छन । यसअघि विनाविभागिय मन्त्रीको रुपमा शपथ लिएका रनसिंह परियारलाई जनश्रोत तथा उर्जा विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । कृषि मन्त्रीमा नियुक्त भएका विनोद कुमार शाह भने शपथ ग्रहणमा उपस्थित भएनन् । भौतिक…
Read More
कर्णाली सरकारले आज पूर्णता पाउँदै

कर्णाली सरकारले आज पूर्णता पाउँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । २७ चैतमा मुख्यमन्त्री नियूक्त भएका एमाले संसदीय दलका नेता यामलाल कडेलले २१ दिनपछि आज मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन । आज दिउँसो साढे २ बजे ६ जना मन्त्रीहरुले सपथ लिने तयारी भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । यद्यपि मन्त्रीहरुको नाम भने सार्वजनिक गरिएको छैन । मुख्यमन्त्री कडेलले आज एमालेको भागमा परेका भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त गर्ने तयारी गरेका छन । त्यस्तै माओवादीको भागमा परेका आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण…
Read More
बझाङमा एमालेका दमन भण्डारी विजयी

बझाङमा एमालेका दमन भण्डारी विजयी

बझाङ । बझाङको प्रदेशसभा - १ मा नेकपा एमालेले जितेको छ । सोमबार दिउँसो आएको मतपरिणामअनुसार एमाले उम्मेदवार दमनबहादुर भण्डारी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन । भण्डारीले ११६१३ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११३४६ मत ल्याए । तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनक बुढाले ३८३१ मत ल्याए भने चौथो स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत ल्याएका छन । यहाँ प्रदेश सभा सदस्यका लागि ११ जनाले चुनाव लडेका थिए। २०७९ सालको चुनावमा यहाँ गठबन्धनबाट कांग्रेसका पृथ्वीवहादुर सिंह विजयी भएका थिए । उनले नेकपा एमालेका अभिभाल ओखेडालाई हराएका थिए। सिंहले १७ हजार १ सय १२…
Read More
भेरी ज्ञानोदयमा स्ववियुको बेइमानी : राहत रकम कार्यकक्ष निर्माणमा खर्च

भेरी ज्ञानोदयमा स्ववियुको बेइमानी : राहत रकम कार्यकक्ष निर्माणमा खर्च

जाजरकोट । जाजरकोटको भेरी ज्ञानोदय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विद्यार्थीलाई आएको राहत रकममा बेइमानी गरेको पाइएको छ । गत कात्तिक १७ गते जिल्लाको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट प्रभावित भएका विद्यार्थीहरुका लागि जिपि कोइराला मेमोरियल क्लेज काठ्माडौंंले पठाएको राहत रकम स्ववियुले अनेत्रै खर्च गरेको पाइएको हो । क्याम्पसमा अध्ययनरत भूकम्प पीडित विद्यार्थीका लागि आएको ५ लाख राहत रकम स्ववियुले आफ्नो कार्यकक्ष निर्माणमा खर्च गरेको भेटिएको छ । भूकम्प गएको ७ महिना बितिसक्दा पनि क्याम्पसले राहत रकमको विषयमा चासो नदेखाएपछि भूकम्प प्रभावित विद्यार्थीले उक्त राहत रकममा प्रश्न उठाएका छन । स्ववियु अध्यक्ष प्रकाश सिंहले भने उक्त रकम राहत नभइ…
Read More
जाजरकोटका जंगलमा पहिलो पटक क्यामेरा ट्रयाप सर्वे सम्पन्न

जाजरकोटका जंगलमा पहिलो पटक क्यामेरा ट्रयाप सर्वे सम्पन्न

बारेकोट । जिल्लाको बारेकोट गाउँपालिकाका सामुदायिक वनमा क्यामेरा जडानको काम सम्पन्न गरिएको छ । गाउँपालिका भित्रका वडा नं. ३ मा रहेको फुलवारी खाली सामुदायिक वन र वडा नं. ४ स्थित ढोटाचौर सामुदायिक वनमा क्यामेरा जडान गरिएको थियो । गत असार २० गते देखि जडान गरिएको क्यामेरामा रेडपाण्डाको वासस्थान रहेको ठाउँमा अन्य स्तानधारी वन्यजन्तुको पहिचान गर्न क्यामेरा जडान गरिएको थियो । रेडपाण्डा नेटवर्क र डाँफे यूवा क्लवको साझेदारीमा सञ्चालित पश्चिम नेपालमा सामुदायमा आधारित हाब्रे संरक्षण कार्यक्रम अन्तर्गत बारेकोट गाउँपालिका र डिभिजन वन कार्यालय जाजरकोटको सहकार्यमा क्यामेरा जडान गरिएको डाँफे यूवा क्लव जाजरकोटका कार्यक्रम संयोजक भुपलाल केसीले जानकारी दिए । पश्चिम नेपालको…
Read More
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन । बिहिबारको प्रदेश सभामा मुख्यमन्त्री कँडेलले २३ मत प्राप्त गरेका छन । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा २३, विपक्षमा ११ र १ मत तटस्थमा परेको छ । कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन । यसैगरी राप्रपा, एकीकृत समाजवादीका एकएक र स्वतन्त्र एक सांसद छन् । कँडेल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
Read More
निमित्तको भरमा जाजरकोटका ५ स्थानीय सरकार

निमित्तको भरमा जाजरकोटका ५ स्थानीय सरकार

जाजरकोट । जिल्लाका ७ मध्य ५ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । भेरी नगरपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, कुसे गाउँपालिका र जुनीचाँदे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । स्थानीय तहले काम गर्न थालेको दुई कार्यकालमा एउटा पालिकाले १४ जना प्रमुख प्रशासकीय अधिकृत फेरेका छन् । गाउँ तथा नगरपालिकाका प्रमुखले नातागोता र आस्थाका आधारमा काम गर्दै आएपछि नेपाल सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृतले आफू अनुकूल काम गर्न पाइँदैन भन्ने सोचले प्रमुख ल्याउन नमानेपछि निमित्तले काम चलाइरहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाए पनि स्थानीय तहका प्रमुखसहित जनप्रतिनिधिको मनोमानीका कारण समस्या भएको छ । जनप्रतिनिधि र निमित्त प्रमुख…
Read More
जाजरकोटका ३ जना पत्रकारलाई लोकेन्द्र शाह पत्रकारिता पुरस्कार

जाजरकोटका ३ जना पत्रकारलाई लोकेन्द्र शाह पत्रकारिता पुरस्कार

जाजरकोट । जाजरकोटका ३ जना पत्रकारलाई लोकेन्द्र शाह पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । स्वर्गिय पत्रकार लोकेन्द्र शाहको नाममा नेपाल पत्रकार महासंघ, जाजरकोट शाखाले स्थापना गरेको उक्त पुरस्कार पत्रकार सरोज वली सहित तीन जनालाई प्रदान गरिएको हो । नेपाल पत्रकार महासंघ, जाजरकोट शाखाको ७ औं अधिवेशन तथा १२ औं साधारण सभामा पत्रकार वली सहित दिपेन्द्र शर्मा र राजु कुमार शाक्यलाई नगद सहित पुरस्कृत गरिएको हो । प्रत्येक वर्ष १ जनालाई प्रदान गरिने उक्त पुरस्कार वर्तमान कार्यसमितिको ३ वर्षिय कार्यकालमा एकैपटक ३ जनालाई पुरस्कृत गरिएको महासंघ जाजरकोटका सचिव एवम् पुरस्कार छनौट समितिका संयोजक भरत कुमार शर्माले बताए । संयोजक शर्माका अनुसार…
Read More
एकीकृत समाजवादीले लियो लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता

एकीकृत समाजवादीले लियो लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता

कैलाली । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले मंगलबार प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन् । योसँगै मुख्यमन्त्री नियुक्तिका लागि कोर्स परिवर्तन हुने भएको छ । यसअघि कांग्रेसका कमल शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले १० दिनको समय दिएर दलहरूलाई मुख्यमन्त्रीका लागि दाबी पेस गर्न भनेका थिए । उक्त समयमा कांग्रेसको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र एमाले माओवादीको समर्थनमा सोही पार्टीका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । - रातोपाटी 
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search